देउवाको बयान– बुढानिलकण्ठस्थित निजी निवासमा भेटिएको रकम भन्दै सार्वजनिक भएका भिडियो एआई हुनुपर्छ
काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नो निजी निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई एउटा ठुलो षड्यन्त्रको संज्ञा दिएका छन्। जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले उक्त घटनामा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुनुपर्ने माग गरेका हुन्। जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा देउवाले आफ्नो निवासमा भएको घटना […]

