सुपारी, केराउ र मरिच आयातका लागि उत्पादनमूलक उद्योगहरूसँग आवेदन माग
काठमाडौं । उद्योग विभागले सुपारी, केराउ र मरिचको आयातका लागि उत्पादनमूलक उद्योगहरूसँग आवेदन मागेको छ । विभागले औद्योगिक कच्चा पदार्थका लागि सुपारी, केराउ र मरिचको आयात गर्न आवेदन खोलेको हो । यसअनुसार इच्छुक उद्योगहरुले चालू आर्थिक वर्षका लागि आयात गर्न पाउनेछन् । सरकारले सुपारी, केराउ र मरिचको आयात खुला गरेसँगै आयातका लागि आवेदन माग गरेको विभागका सूचना अधिकारी […]

