अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौं ।  प्रहरी हिरासतमा रहेएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको राससलाई बताए।

इरान–अमेरिका सम्बन्ध झन् तनावपूर्ण, सर्त उल्लंघनको आरोप

काठमाडौं । अमेरिका र इरानबीचको कूटनीतिक सम्बन्ध अत्यन्तै तनावपूर्ण रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा चेतावनी दिएका छन् । उनले Truth Social मा पोष्ट गर्दै भने “यदि तेहरानले सम्झौताका सर्तहरू पालना गरेन भने अमेरिकी सेना, जहाज, विमान र अतिरिक्त हतियारहरू इरान वरिपरि रहिरहने छन् र आवश्यक परेमा पूर्ण सैन्य कारबाही पुनः सुरु […]

कामना सेवा विकास बैंकद्धारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरि उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ । उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकवाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ । यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच […]

एकैदिन ४ हजार ३ सयले घट्यो सुनको भाउ

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य  ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसर सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस, दिन चाँदी पनि १५० रुपैयाँले घटेको छ । बजारमा […]

२०८२ सालको एसईई दिने विद्यार्थीलाई नेपाल टेलिकमले दियो विशेष सिम अफर

काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् । एसईई अफर आज (२०८२ चैत २६) देखि सुरु भएको […]

छात्रवृत्ति प्रदान गर्न १ करोडको अक्षयकोष

ढोरपाटन ।बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा रु १ करोड बढीको अक्षयकोष स्थापना गरिएको छ । विसं २०७९ मा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदीप सागर कँडेलको नेतृत्वले छात्रवृत्ति प्रदान रु एक करोड नौ लाख ४१ हजार ६५१ को अक्षयकोष स्थापना गरेको हो । विसं २०८० को तिहारमा देउसीभैलोबाट स्ववियु कार्यसमितिले अक्षयकोष निर्माण अभियान चलाएको थियो । […]

अनलाइनबाट मतदाता नाम दर्ता गर्न सकिने

तनहुँ ।  निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले भने , “आवेदन दिनेमध्ये करिब ९० प्रतिशतले राष्ट्रिय परिचयपत्रमार्फत अनलाइनबाटै नाम दर्ता गराएका छन् ।” हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ जना र […]

समस्याग्रस्त सहकारी व्यवस्थापन र ऐन सुधारमा छलफल

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा आज संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२(१) बमोजिम गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको छ। बैठकमा मुख्य रूपमा समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, बचतकर्ताको बचत फिर्ता सुनिश्चित गर्ने उपाय, र सहकारी ऐनमा आवश्यक सुधारका विषयमा छलफल भइरहेको […]

आईपीओ आवेदन दिने कम्पनीहरुको वित्तीय विवरणमा पुनरवलोकन हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ । बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो । कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको […]

इजरायली आक्रमणपछि शान्ति वार्ता ‘अव्यावहारिक’ हुने इरानको चेतावनी

काठमाडौं । इजरायलद्वारा लेबनानमा गरिएका हालसम्मकै तीव्र हवाई आक्रमणपछि मध्यपूर्व क्षेत्रको अवस्था पुनः तनावग्रस्त बनेको छ। सयौं सर्वसाधारणको ज्यान जाने गरी गरिएको यस आक्रमणले युद्धविरामको प्रभावकारिता माथि गम्भीर प्रश्न उठाएको छ भने इरानले अमेरिकासँग प्रस्तावित शान्ति वार्तालाई “अव्यावहारिक” भन्दै कडा प्रतिक्रिया जनाएको छ। यस घटनाले क्षेत्रीय स्थिरता अझै टाढा रहेको संकेत दिएको छ। मंगलबार घोषणा गरिएको […]