रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ । उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव […]

हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। कम्पनीको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्य […]

हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा हुँदै, एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन बैंकले ३२ औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ । सभाले अंकित मूल्यमा प्रिमियम थप गरी एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर अनुपात ७०ः३० कायम गर्न शेयर प्रिमियमसहित ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओ जारी गरिने बैंकले जनाएको […]

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ ।  चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा […]

ग्लोवल इक्विटी फण्डको वार्षिक साधारण सभा हुँदै

काठमाडौं । ग्लोवल इक्विटी फण्ड लिमिटेडको छैठौं वार्षिक साधारण सभा २०८१ साल पौष २८ गते सानेपा, ललितपुर बिहानको १०:०० बजे बस्ने भएको छ । साधारण सभामा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात र मिति २०८० /०४/०१ देखि २०८१/०३/३१ सम्मको नाफा नोक्सानीको हिसाव तथा […]

बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित

काठमाडौं । बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्पताल बन्ने आशमा रहेकाहरु निराश भएका हुन् । कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो । शिक्षा […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन,  साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको […]

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति: १९ अर्बमा कमला–ढल्केबर–बागमती सडक खण्डको ठेक्का लाग्यो

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबर–बागमती सडक खण्ड विस्तार गर्न ठेक्का लागेको छ । सडक विभागले कमला–ढल्केबर–बागमती ७४ किलोमिटर सडक खण्ड विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न ठेक्का लगाएको हो । कमला–ढल्केबर–बागमती सडक खण्ड चार लेनमा विस्तार गर्न तीन प्याकेजमा ठेक्का लागेको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) बन्दना आचार्यले जानकारी […]

२० सदस्यीय लुम्बिनी प्रादेशिक समिति गठन: बैंकिङ क्षेत्रको नयाँ यात्रा

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले लुम्बिनी प्रदेश अन्तर्गतको आफ्नो नयाँ प्रादेशिक कमिटि गठन गरेको छ । मंसिर ५ गते बुटवलमा बसेको वाणिज्य बैंकहरुका प्रादेशिक प्रमुखहरुको बैठकले सर्बसहमतिबाट नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अर्जुन बहादुर कंडेललाई नेपाल बैंकर्स एसोशियसन लुम्बिनी प्रादेशिक कमिटिको संयोजकको रुपमा चयन गरेको हो । त्यसैगरी सो बैठकले […]

नीतिगत भ्रष्टाचारविरुद्ध जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको नयाँ पहल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशमा बढ्दो नीतिगत भ्रष्टाचारसँग जुध्न सक्ने खालको जनशक्ति उत्पादनको काम थालेको छ। यसको लागि विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनमा नीतिगत भ्रष्टाचारसँग सम्बन्धित विषयहरु थपिएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यक्रम संयोजक डा. दिपक बहादुर अधिकारीले भने, ‘नयाँ विषय थपिएसँगै सुशासन तथा भ्रष्टाचार निवारण अध्ययनको […]