इनफिनिक्सले दशैं धमाका: बम्पर पुरस्कार भेस्पा एलेगान्ते १५० वितरण गर्दै सम्पन्न
काठमाडौं । दशैंको रमाइलोलाई थप विशेष बनाउँदै इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता काठमाडौँका बिर बहादुर तामाङलाई घोषणा गर्यो। बम्पर पुरस्कारको रूपमा आकर्षक भेस्पा एलेगान्ते १५० स्कूटर एक विशेष कार्यक्रममार्फत तामाङलाई प्रदान गरियो। समारोहमा इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूले सो उपहार हस्तान्तरण गरे। यो योजना सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका लागि तय गरिएको भए पनि नोभेम्बर […]

