बाढीपहिरोको क्षतिमा बीमा दाबी ४ अर्ब ४ करोड रुपैयाँ
काठमाडौं । एको असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव रू. १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको […]

