आगामी ३ दिन देशका केहि भु-भागमा पानी पर्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको बिभागले जनाएको छ । बागमती प्रदेश, […]

