आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ । कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका […]

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आजसम्म कायम सेयरधनीहरुले मात्र यो कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले गत असार १० गते चुक्तापुँजीको १ः१ अनुपातमा […]

इष्टर्न सहारा कम्पनीले आईपीओका लागि पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । लगानी कम्पनी इष्टर्न सहारा कम्पनी लिमिटेडले प्रस्तावित सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि डब्बल बी रेटिङ पाएको छ। रेटिङ एजेन्सी, केयर रेटिङ्ग नेपालबाट इष्टर्न सहाराले प्रस्तावित साधारण शेयर निष्काशनका लागि यस्तो रेटिङ पाएको हो। यस्तो रेटिङ प्रापक सेयर जारीकर्ता कम्पनीले वित्तीय दायीत्वहरू समयमै पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम निहित हुन्छ। इष्टर्न सहाराले […]

पाण्डेको नेतृत्वमा उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । निर्माण उद्योगी वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन भएका छन् । परिसंघको २२ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे विधानअनुसार स्वत: अध्यक्ष निर्वाचित भएका हुन् । उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । कृषि, हरित सामग्री र शिक्षा क्षेत्रमा पनि सक्रिय उनी सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, […]

त्रिविको नयाँ उपकुलपतिमा भैरव अर्यालका छोरा दीपक नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याललाई नियुक्त गरेका छन् । अर्याल वरिष्ठ हाँस्यव्यङ्ग्य निबन्धकार, पत्रकार तथा कवि स्वर्गीय भैरव अर्यालका छोरा हुन् । २०५२ सालमा सेवामा प्रवेश गरेका अर्याल यसअघि त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेका थिए । तीन दशकदेखि त्रिविमा सेवारत […]

गुन्द्रुक प्रतिकिलो रु ३५०,पार्सले एक हजार

काठमाडौं । काठमाडौँ, २६ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु […]

नेशनल लघुवित्तको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त शेयर बिक्री खुला गरेको हो । शेयर खरिदका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीका लागि उक्त शेयर निष्काशन गरेकोमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि उक्त […]

सरकारी खर्च गर्न पाइने अन्तिम दिन ३८ अर्ब ७१ करोड भुक्तानी

काठमाडौं । सरकारी खर्च गर्न पाइने अन्तिम दिन असार २५ गते सरकारले ३८ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी भएको छ ।महालेखा नियन्त्रकको कार्यालयअनुसार पुँजीगततर्फ २१ अर्ब ७३ लाख, चालुतर्फ १४ अर्ब ९३ करोड र वित्तीय व्यवस्थातर्फ एक अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक […]

उपल्लो मुस्ताङमा बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति

काठमाडौं । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका […]

अमेरिकी डलर र युरोको मूल्य घट्दा पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार यसदिन अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड महँगिएको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर […]