महासंघ अध्यक्ष ढकाल र प्रधानमन्त्री कार्कीबीच भेट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ढकाल र प्रधानमन्त्री बीच शिष्टाचार भेट भएको हो । उक्त भेटमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले निर्वाचन सम्पन्न गराएको तथा चुनावी सरकारलाई सुम्पिएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक पूरा गरेकोमा निजी क्षेत्रको तर्फबाट […]

