त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गरिँदै छ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इन्जिनियर सुनील शाहका अनुसार […]

