बैंकिङ प्रणालीमा अधिक तरतला ४५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ४५ अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगरौं : सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् । उनले विकास गर्ने क्रममा जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको […]

हरिशयनी एकादशीको दिन पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, […]

धितोपत्र ब्रोकर चुक्ता पुँजी वृद्धि: चैत मसान्तसम्म समय थप्ने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो । सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै चुक्ता पूँजी र्पुयाउने […]

प्रधानमन्त्री बेलिब्रिज उदघाटन गर्न आज हुम्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) हुम्ला जाँदैछन्। कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा निर्माण भएको बेलिब्रिजको उद्घाटन गर्न ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् । बिहान १० बजे प्रधानमन्त्रीले बेलिब्रिज उद्घटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम छ। यो पुलको […]

प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा कार्की

काठमाडौं । प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की नियुक्त भएका छन् । १९ असारमा बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, बैठकले रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । यसअघि अर्याल कुमारी बैंकका सिइओ थिए ।

राप्ती हाइड्रोको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले यस अघि असार २२ गतेसम्मको निष्कासन अवधि तय गरेकोमा त्यसमा दुई दिन थप गरी असार २४ गतेसम्म कायम गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार […]

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिदै, २६ वर्षदेखिको प्रतीक्षा पुरा हुँदै

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गतको हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ । चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो । कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्याखोला नदीमा निमार्णिधीन बेलिब्रज आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । योसँगै औपचारिक रुपमा हुम्मा सदरमुकाम सिमकोट राष्ट्रिय सडक […]

२९ लाख ५ हजार कित्ता आईपीओ जारी गर्दै बुङ्गल हाइड्रो

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आगामी असार २९ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा […]

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, […]