नेपालमा पहिलो पटक डीएमः हेमाटोलोजिस्ट उत्पादन, जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात
काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डॉक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन् । उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएमएस), वीर अस्पतालबाट हेमाटोलोजीमा डीएम सम्पन्न गरेका हुन् । जसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात […]

