क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य छः सभापति खाँन

काठमाडौं ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य रहेको बताएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशनमा बोल्दै उनले वर्तमान सरकारले पनि सो विषयलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई नीतिगत रुपमा सहज […]

शाओमीको उच्च–क्षमता र फास्ट चार्जिङ्गसहितको नयाँ पावर ब्याङ्कहरू सार्वजनिक

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ । नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्ग सहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क […]

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको फेस्टमा उत्साहजनक सहभागीता रहेको थियो । फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरू प्रदर्शनीमा राखिएको थियो भने स्टिम क्याम्प, रकेट साइन्स प्रदर्शनी र रोबो सकर पनि सञ्चालन गरिएको थियो । डिजिटल इन्नोभेसन, […]

क्रसर व्यवसायको दीर्घकालीन विकासका लागि सरकारसँग सहकार्य आवश्यक छःअध्यक्ष न्यौपाने

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेले क्रसर व्यवसायको दीर्घकालीन विकासका लागि सरकारसँग सहकार्य आवश्यक रहेको बताएका छन्। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन उनले आफ्नो नेतृत्वमा महासंघले व्यवसायीका मुद्दाहरूलाई पहिचान गरेर समाधानका लागि प्रयास गरेको उल्लेख गरे। साथै, […]

स्टार स्पोर्टसले एनपीएलको प्रत्यक्ष प्रसारण गर्ने, मुख्य प्रयोजक सिद्धार्थ बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएको हो । साथै, एनपीएलको मुख्य प्रयोजन सिद्धार्थ बैंकले गर्नेछ । योसँगै एनपीएलको नाम अब सिद्धार्थ बैंक एनपीएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक […]

बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स लुम्बिनी लायन्समा आबद्ध, दर्शकको उर्जा हेर्न आतुर

काठमाडौं । लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुन् । बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका […]

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लस नेटर्वक अन्तर्गत अन्तरदेशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस लि बीच अलिपे प्लसद्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र पहिलो विकास बैंक बनेको छ । […]

बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (ASN) बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र ASN का अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले […]

४० मेगावाट बिजुली बङ्गलादेश निर्यात सुरु, नेपालका लागि ऐतिहासिक कोसेढुङ्गा: उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले नेपालबाट बङ्गलादेश पहिलोपटक विद्युत निर्यात हुनु नेपालका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन् । ”यो कोसेढुङ्गा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यको लागि साझा […]

वर्ल्डलिंक टेलिकम्युनिकेसनले तिर्यो २ अर्ब १५ करोड बक्यौता

काठमाडौं । ग्राहक संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी वर्ल्डलिंक टेलिकम्युनिकेसन आफ्नो सम्पूर्ण बक्यौता रकम नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी गरेको छ । वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफ बापतको २ अर्ब १५ करोड १४ करोड ७ हजार ५५२ रुपैयाँ भुक्तानी गरेको हो । वर्ल्डलिंकले आज (शुक्रबार) एकमुष्ठ सबै बक्यौता भुक्तानी गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए […]