ग्लोबल आइएमई बैंक र आइडिया नेपालबिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु […]

विदेशी लगानीका लागि राष्ट्र बैंक लचिलो, गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न र फिर्ता लैजान सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सजिलो बनाएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली चौथो संशोधन गर्दै इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन सहज बनाएको हो। संशोधित विनियमावलीमा भनिएको छ, ‘गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृतिअगावै त्यस्तो रकम विदेशी […]

सिम्रिक एयरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न असार २५ मा साधाणसभा बोलाएको हो । कम्पनीको चुक्ता पुँजी बढाउन बोनस शेयर जारी गर्ने प्रस्ताव सभामा पेस हुने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आईपीओ र बोनस सेयर वितरणको प्रस्ताव […]

करोबार सवा २ अर्बले बढ्दा पनि १३ वटै उपसमूह घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । अघिल्लो साता बुधबार देखि निरन्तर घटेको शेयर बजार सोमबार बढेको थियो भने त्यसपछि क्रमशः घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ४४९.४८ विन्दुमा […]

०६४ यताका १४ जना गृहमन्त्रीमाथि छानबिन गरौं : प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्। उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र […]

कानुन मन्त्रीले बिहानबिहानै न्यायाधीशलाई फोन गरेर फैसला गराउँछन् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायाधीशहरुलाई फोन गरेर न्यायलाई प्रभावित पारिरहेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभामा कानुन न्याय तथा संसदीय मालिला मन्त्रालयको बजेटमाथि आफ्नो संशोधन प्रस्तुत गर्दै सांसद सिंहले कानुनमन्त्री चौरसियामाथि गम्भीर आरोप लगाएका हुन्। मन्त्री चौरसियाले बिहानबिहानै न्यायाधीशलाई फोन गर्ने गरेको दाबी सिंहले रोष्ट्रमबाट व्यक्त गरेका हुन्। उनले भने, ‘नेता […]

‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले राजीनामाको धम्की दिए : सांसद  पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामती विधेयक अघि नसारेको दाबी गरे। उनले खुट्टा नकमाइकन सरकारलाई विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न […]

अदालत गन्हाएको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : सांसद सुनार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले समाजमा बढेको अपराधिकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन्। उनले देशमा जता हेरे पनि अनियमितता, अपराधिकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए। यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेमा सरकार स्वयं […]

निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । निजामती सेवा विधेयक संसदमा छलफलमै अड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे तत्काल निर्णय नगर्न आग्रह गरेका छन्। बुधबार नेपाली कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले केही समय पर्खन सुझाव दिएका हुन्। विधेयकमा अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउने र अवकाशपछि दुई वर्षसम्म कुनै संवैधानिक वा अन्य जिम्मेवारी नदिने प्रावधानलाई लिएर प्रधानमन्त्रीले चासो […]

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा […]