ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबप्च वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड […]

कार्यविधि चाँडै तयार गर्न कृषि मन्त्रीको निर्देशन, पालिकामा अनुगमनको तयारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको वजेट कार्यन्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक,महाशाखा प्रमुख एवं मातहतका कार्यलयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । सिंहदरवार स्थित मन्त्रालयमा आज वसेको मन्त्रालयका उच्च नेतृत्वको वैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा शसर्त संचालनमा रहेका कार्यक्रमहरुको अनुगमन र मुल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि […]

संसद्को अवरोध खुलाउन एमाले र माओवादीबीच सहमति

काठमाडौं । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा नेपालले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।

डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि आवश्यक सुझाव पेश गर्न नेपाल धितोपत्र बार्डका पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका […]

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदमः सिबिफिन

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरज्यूको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष […]

सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण बन्दैछ ग्राहकको रोजाइमा

काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित जीवनमा यी सबै घटनाहरुबाट आर्थिक सुरक्ष। र निश्चितता भएर रहनको लागि जीवन बीमा महत्वपूर्ण छनोट हुन […]

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

काठमाडौं ।  इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडानहरू रद्द गरेका छन् । मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इजरायलले आक्रमण गरेपछि इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडानहरू रद्द गरेको बताएको छ । शुक्रबारका लागि निर्धारित धेरै उडानहरू र शनिबार एउटा तेहरान उडानलाई […]

एयर इन्डियाको विमानमा बमको सूचना, आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडानमा बम भएको आशंकापछि शुक्रवार बिहान आकस्मिक अवतरण गरिएको छ। थाइल्यान्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ गइरहेको एआई ३७९ उडान बमको हल्ला फैलिएपछि उडेका केही मिनेटभित्रै फुकेत विमानस्थलमै अवतरण गराइएको हो। थाइल्यान्डको स्थानीय समयअनुसार बिहान ९स्३० बजे उडेको विमान अन्डमान सागरमा केही समय फन्का लगाएर पुनः फुकेत फर्किएको थियो। बमको […]

टेल्जीका दुई नयाँ स्कुटर बजारमाः अपडेटेड टाइगर प्लस र नयाँ ट्याङ्क कार्गो स्कुटर

काठमाडौं । नेपाली बजारमा टेल्जीको दुई नयाँ विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो । टेल्जी नेपालले अपडेटसहति ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको हो । कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार कार्गो स्कुटर ट्याङ्क […]

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुल्यो

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा आवेदन खुलेको छ । पहिलो चरणमा कम्पनीको आईपीओ वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आज (शुक्रबार)देखि खुलेको हो । पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ । कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन […]