ग्रीन भेन्चर्सले १८० मेगावाट क्षमताको आयोजना निर्माण गर्दै गरेको कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर खरिद गर्यो
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको सेयर खरिद गरेको छ । कम्पनीले भदौ १० गते कालीगण्डकी गर्जको ५१% संस्थापक सेयर खरिद गर्ने सम्झौता सम्पन्न भएको जनाएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River – PROR) कालीगण्डकी गर्ज हाइड्रोपावर […]

