आज पनि उच्च अंकले घट्यो शेयर बजार, करिब सवा अर्बले बढ्यो कारोबार रकम
काठमाडौं । दशैं बिदा पछि खुलेको शेयर बजार लगातार दुई दिन घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१५ अंकले घटेर ४४६.४७ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ३.४१ अंकले र सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले […]

