सुन २३ सयले बढ्यो
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रति तोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँमा करोबार भएको थियो । चाँदीको मूल्य […]

