संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छ- सागर ढकाल

काठमाडौं ।  स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पुँजी बजारको विकासमा लाग्नु पर्ने बताए । ‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर […]

नेको ईन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्चेन्ज (नेप्से)ले नेको इन्स्योरेन्स लिमिटेडको शेयर मूल् समायोजन गरेको छ । कम्पनीले जारी गरेको २५ प्रतिशत हकप्रद शेयर पश्चात नेप्सेले सो शेयको मूल्य समायोजन गरेको हो . समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर ७७१.१२ रुपैँया रहेको छ । समायोजन अघि कम्पनीको प्रति शेयर मूल्य ९३८.९० रहेको थियो । अब कारोबाराम आउदा […]

कालीमाटीमा आज गाजरको मूल्य घट्दा काउलीको बढ्यो, अरुको भाउ के छ ?

काठमाडौं ।  कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिले आजको लागि तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको  हो । कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका असार  आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी […]

पश्चिमी वायुको प्रभाव,देशभर मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया १७ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ७७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ७८ पैसा बिक्रि दर […]

घाटामा गएका कम्पनीको म्यानुपुलेसन गरेर आइपीओ निकाल्ने क्रम बढ्योः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय घाटामा रहेका कम्पनीका ब्यालेन्ससिटमा म्यानुपुलेसन गरेर सर्वसाधारण जनतामा आइपीओ जारी गरेर पैसा उठाउने क्रम बढेको भन्दै त्यसलाई रोक लगाउनुपर्ने बताएको छ। कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिलाई स्वागत एवं बस्तुगत सदस्यता प्रदान गर्दै अवका दिननमा ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र […]

छ महिनामा राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्बले बढ्यो

काठमाडौं। चालु आर्थिक वर्षको पछिलो अर्धवार्षिक अवधिमा नेपाल राष्ट्र बैंकको सम्पत्ति २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँले बढेको छ। राष्ट्र बैंकको कुल सम्पत्ति चालु आर्थिक वर्षको ६ महिनामा बढेर २३ खर्ब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो। गत असार मसान्तमा केन्द्रीय बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड रुपैयाँ रहेको थियो। राष्ट्र […]

गुगल, मेटा, माइक्रोसफ्टलगायत १९ कम्पनीको नेपालमा व्यवसायिक उपस्थिति, ६ महिनामा करिब ५० करोडको करोबार

काठमाडौं । ग्लोबल टेक कम्पनीले सूचना प्रविधि सेवा प्रदान गरेर नेपालमा करिब ५० करोड रुपैयाँको कारोबार गरेका छन् । नेपालमा दर्ता भई सूचना प्रविधि सेवा प्रदान गरिरहेका ग्लोबल टेक कम्पनीले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा ४९ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ । हाल […]

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताए । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान सहिदहरुले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको […]

समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका […]