सन्सिल्कको कपाल र आत्मविश्वासको उत्सव ”सन्सिल्क भाइब्स” अभियान
काठमाडौं । विगत तीन वर्षदेखि सफल भइरहेको सन्सिल्क दशैँ भाइब्स अभियानको सफलतालाई अघि बढाउँदै, सन्सिल्कले अब यस अभियानलाई नयाँ Sunsilk Vibes को रूपमा प्रस्तुत गरेको छ। यो अभियानअसोज ११ देखि सुरु भई मंसिर र सम्म चल्नेछ, जहाँ सहभागीहरूले केवल दशैँको उत्सवका क्षणहरू नभइ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउँछ। यसले सहभागीहरूलाई […]

