निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउँछौँ : प्रधानमन्त्री कार्की
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छिन् । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनिले यस्तो बताएकी हुन् । उनिले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको बताइन् । फागुन २१ को निर्वाचनलाई […]

