नेपाल ल्यूब आयलको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा सामान्य बढेको हो । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक […]

