दोर्दी खोला जलविद्युतको अवितरित साढे १९ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आइतबार (जेठ ११ गते) देखि अवितरित साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल  अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो। यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता […]

ग्वार्को फ्लाई ओभर जेठमै सम्पन्न हुन्छ :मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर जेठ महिनाको अन्त्यसम्ममा सम्पन्न हुने स्पष्ट गरेका छन्। आइतबार बिहान स्थल निरीक्षणमा पुगेका मन्त्री दाहालले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिँदै ढिलाइ सह्य नहुने बताएका हुन् । “अब पनि ढिलाइ गर्ने छुट छैन,” मन्त्री दाहालले भने, “प्राकृतिक विपद् जस्ता बाह्य अवरोध नआएमा […]

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्सले करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेकोमा त्यतिबेला बिक्री नभएको शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो । संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेबाट इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेगरी […]

संघीय निजामती सेवा विधेयकविरुद्ध कर्मचारी आन्दोलित, मन्त्रालयअगाडि धर्ना

काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट हालै पारित ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कर्मचारीमैत्री नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तम […]

राज्यको सामर्थ्य बिना समृद्ध नेपाल सम्भव छैन : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले “राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिँदैन” भन्ने धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकममा लेख्दै राज्यको क्षमता अभिवृद्धिका लागि आगामी बजेटमा रणनीतिक रूपमा समावेश गर्नुपर्ने १५ बुँदे कार्ययोजनासमेत प्रस्तुत गरेका छन्। महासचिव पोखरेलले बजेटमार्फत नीतिगत र व्यवहारिक सुधारको आवश्यकता औंल्याउँदै […]

मनसुन बंगालको खाडी हुँदै नेपालतर्फ अघि बढ्दै

काठमाडौं । बंगालको खाडी क्षेत्र हुँदै दक्षिण एशियाका विभिन्न भू-भागमा मनसुन सक्रिय बन्दै गएको छ। हालको अवस्थाअनुसार, बंगालको खाडिको उत्तर–पश्चिमका केही भाग तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रमा मनसुन प्रवेश गरिसकेको छ। यसका साथै भारतको केरला राज्य, माल्दिभ्स, श्रीलङ्का तथा आसपासका भू-भागहरूमा समेत मनसुनको प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जमिनको भू-भागतर्फ मनसुन विस्तार […]

बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सूनको मूल्य बढेको छ ।  साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १४ सयले बढेर सुन १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ  । आज छापाँल सुन प्रति १० ग्राम १ लाख ६२ हजार ४ सय ४० रहेको […]

३० अर्ब निक्षेप तान्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैंकिङ प्रणालीबाटआज जेठ  ११ गते ३० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो ।बैङ्किङ प्रणालीमा  अधिक तरलता भए पछि राष्ट्र बैंकले  सो निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका […]

एमालेको सचिवालयको बैठक बस्दै, के छन् वैठकका एजेण्डा ?

काठमाडौं । सत्ता घटक दलको प्रमुख दल अर्थात सरकारको नेतृत्व गर्ने दल नेकपा (एमाले) ले सचिवालयको वैठक बोलाएको छ । आज दिउँसो पार्टि कार्यालय च्यासलमा एमालेले सचिबालयको बैठक बोलाएको हो । आजको वैठकमा समसामयिक राजनीतिक अवस्था र आर्थिक बर्ष २०८२\०८३ को लागि आगामि जेठ १५ गते अर्थ मन्त्रीले संङ्घीय संसद्को  संयुक्त सदनमा पेश गर्ने बजेटको […]

‘कुलिङ पिरियड’को प्रावधान यथावत रहन्छ : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राखिएको दुई वर्षे ‘कुलिङ पिरियड’को प्रावधान यथावत रहने बताउएका छन् । ‘कुलिङ पिरियड’विरुद्ध सरकारका सचिवहरूदेखि मुख्यसचिवसम्मले विरोध जनाइरहेका बेला मन्त्री गुप्ताले उक्त व्यवस्था फेरबदल नभइ ऐनका रूपमा आउने स्पष्टिकरण दिएका छन् । […]