सेनिटरी प्याड खरिदमा ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिद गर्दा ५२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानमा आर्थिक वर्ष ०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा वास्तविक मूल्य २४ रुपैयाँ पर्नेमा ७८ रुपैयाँ तिरेर ९६ हजार २८० प्याकेट खरिद गरिएको पाइएको छ। यसरी प्रति प्याकेटमै ५४ रुपैयाँ बढी […]

