एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वेस्ट ह्याकाथन आयोजना गर्दै

काठमाडौं । विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियान्ताहरुलाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । यो विशेष कार्यक्रम जेठ २२ गते […]

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य: लगेज किन्दा ४० प्रतिशत छुट

काठमाडौं । नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् । यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक […]

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

काठमाडौं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो । निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ । जर्जियो अर्मानी द्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, […]

व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा कार्यक्रमका वक्ता तथा […]

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट ” को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन । यो  अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, […]

कजारियाको नयाँ शोरूम बाराको जीतपुरमा

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री  कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। […]

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन केपि ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री के. पि शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन भनेको छ । आयोगले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध नगरेको अबस्थामा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्री स्तरबाट  यस्तो अभिव्यक्ति आउनु चिन्ता जनक भनेको छ । आयोगले २०८२ जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त […]

शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र भवनको उद्घाटन, साथै शैक्षिक सामग्री हस्तान्तरण सम्पन्न

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिजको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे। […]

रबिलाई थुनामा पठाउनु अन्यायपुर्ण – राश्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रबि लामिछानेलाई सहकारी ठगि केशमा सर्वोच्च अदालतले उच्चको फैसला कायम गर्दै थुनामा पठाएको बिषयलाई अन्यायपुर्ण भनेको छ । पार्टीका कार्यबाहक महामन्त्री महिश झा ले बिज्ञप्ति जारि गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन् “ राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो […]

पियोर इनर्जीको ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । पियोर इनर्जी लिमिटेडको ८० लाख कित्ता प्राथामिक शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । पियोर इनर्जीको प्रति शेयर अंकति तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको उक्त परिमाणको शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । यो सँगै धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट शेयर दोस्रो बजारमा कारोबार सुरु […]