आन्तरिक राजश्व बिभाग अन्तर्गत १२३ अधिकृतको एकैपटक सरुवा

काठमाडौं । आन्तरिक राजश्व बिभागले एकै पटक १२३ जना कर अधिकृतको सरुवा गरेको  छ । राजश्व बिभागले प्रत्येक बर्ष भदौ असोज महिनाको छेको पारेर सरुवा गर्ने गरेको छ । बिभाग अन्तर्गत २ बर्ष कुनै पनि कार्यलयमा बसेर सेबा गरेको कर्मचारीको अन्तर कार्यलय सरुवा हुने गरेको छ । यो बर्ष पनि बिभागले सोही बमिजिम सरुवा गरेको […]

इन्द्रजात्रा र विश्वकर्मा पुजा आज मनाइदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

मनकामना केबलकार आजबाट पुन सुरु केवलकारमा ‘डिजिटल’  प्रविधि भित्रियो

काठमाडौं । विगत देखी मर्मत र मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालन हुने भएको छ  । स्तउन्नतिको लागि केही समय देखि केवलकार ग्राहकोलागि बन्द गरिएको थियो। अब मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य […]

कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव सम्पन्न, आगामी दिनमा लगानी विविधिकरण गर्ने प्रतिवद्दता

काठमाडौं । कर्मचारी सञ्चय कोषको  ६३ औ वार्षिकोत्सव मनाएको छ  । वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले […]

वर्षेनी बढ्दै विप्रेषण, राष्ट्रिय अर्थतन्त्रमा कति छ योगदान

काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने प्रमुख स्रोत बनेको विप्रेषण (रेमिटयान्स) आप्रवाह वर्षिने बढ्दै गएको तथ्यांक रहेको छ । वार्षिक अर्बों रुपैयाँ बराबरको विप्रेषण आप्रवाह हुदाँ पछिल्लो ४ वर्षमा भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक ३ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिने गरेको छ । आर्थिक […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ […]

देशभर मनसुनी वायुको प्रभाव कायम सुदुरपश्चिम प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी […]

राष्ट्रिय व्यवसायिक पहलको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (पहल) को अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको अत्यन्त ज्वलन्त मुद्दाहरूमा पहल ले प्रशंसनीय कार्यहरू गर्दै आइरहेको र भविष्यमा थप सशक्त भएर अगाडि बढ्न सुझाव व्यक्त गरेका थिए । उनले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्याको पहिचान गरी मुलुकको आर्थिक अवस्थालाई […]

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा  अनिल रेग्मी नियुक्त भएका छन् । उनलाई आज बसेको सञ्चालक समितिको बैठकले २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा सोही बैङ्कमा  कार्यरत थिए । उनले २०८० चैत्र १५ गतेदेखि कम्पनीको […]