जग्गा प्रशासनलाई सुदृढ नयाँ नापजाँचका लागि विश्व बैकको सहयोग महत्त्वपूर्ण : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा प्रशासनलाई सुदृढ र मूलुकभरका जग्गाको नयाँ नापजाँचका लागि प्राविधिक सहयोग पुराउन विश्वबैकको सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले लामो समयदेखि उत्पन्न नेपालको भूमिसंग सम्वन्धीत समस्या स्थायीरुपमा समाधान गर्न बर्तमान सरकार क्रियाशिल रहेको समेत बताए । ईन्टरनेशनल फेडेरेशन अफ सर्भेयर( फिग) र नेपाल इन्स्टिच्युसन अफ […]

