निरन्तर ८ दिन बढ्यो शेयर बजार, २८ सय माथि नेप्से सबै सूचक सकारात्मक
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५.०४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ९.७५ अंकले बढेर ४६९.८२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.६७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ३.५३ […]

