विदेशी विनिमय सञ्चितिमा २ प्रतिशतले वृद्धि, १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ । राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०८१ साउन मसान्तमा २० खर्ब ९२ […]

