दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर फागुन १३ गतेसम्म कायम शेयधरनीहरुले मात्र पाउने भएका छन् । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजका अघिल्ला कारोबार दिन फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकाले फागुन १३ […]

