सिटिजन्स बैंकको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले लाभांश घोषणा गरेको छ । असोज ७ गते सोमबार बसेको बैंकको ४६३ औं सञ्चालक समितिको बैठकले शेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको […]

