नयाँ कानुनले मुलुकको औद्योगिक लगानी व्यवसाय सहजीकरण गर्ने प्रयास गरेको छः अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले जारी अध्यादेशले मुलुकका ३० जति कानूनहरुमा औद्योगिक लगानी व्यवसाय सहजीकरण एवं विदेशी विनिमय परिचालनमा रहेका समस्याहरुलाई सम्वोधन गर्ने प्रयास गरेको बताएका छन् । नयाँ कानुनले नेपालको अर्थतन्त्र, उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित भएकाले यसले […]

ठुलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने […]

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १५६ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको मुनाफा १५६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ६३ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको नाफा २४ लाख ९३ हजार रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढे सँगै समग्रमा संस्थाको नाफामा उल्लेखनीय सुधार देखिएको हो । चालु […]

नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो । नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नेदरल्याण्ड्सकी […]

सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा २ किमी कालोपत्र

भोजपुर । वर्षात्‌मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो । कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय अन्तर्गत दुई किमी सडक कालोपत्र सम्पन्न भएको हो । […]

नेपाललाई नेदरल्याण्ड्सको १ सय ५८ विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले विशाल योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो । नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको बनाएको हो । नेदरल्याण्ड्सका लागि रोबिन रिके […]

अब इसेवाबाट ३० हजारदेखि २ लाखसम्मको डिजिटल ऋण

काठमाडौं ।  के तपाईले कहिल्यै सोच्नु भएको थियो, यदि तपाईको डिजिटल वालेटले तपाईलाई तत्काल ऋण उपलब्ध गराउने क्षमता राख्थ्यो भने कति सहज र सुविधाजनक हुन्थ्यो ? इसेवाले इजीलोनको साथ तपाईको यो सपनालाई केही महिना अघि यथार्थमा परिणत गरिसकेको छ । व्यवसाय संचालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको […]

”आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ”

काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” शीर्षकमा […]

बैंकहरुले सुरुवातमा स्टार्टअपमा लगानी गर्दैन्, वृद्धि हुन थाले पछि लाग्न आउँछन्ः बैंकर ज्ञवाली

काठमाडौं । नबिल बैंकका सिनियर डिपुटी सीईओ मनोज ज्ञवालीले बैंकहरूले सुरुवाती अवस्थामै स्टार्टअपमा लगानी नगर्ने बताएका छन्। नेपाली कांग्रेस उद्यमशीलता तथा साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारदेखि सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा उनले स्टार्टअप व्यवसायहरू असफल हुने जोखिम उच्च भएकाले बैंकहरू यस्तो क्षेत्रमा लगानी गर्न नचाहने स्पष्ट पारे। ‘नवप्रवर्तन र […]

ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो । यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो […]