कुमारी क्यापिटलका ४ मध्ये २ वटा म्युचुअल फन्ड घाटामा, न्याभ कसको कति ?
काठमाडौं । कुमारी क्यापिटलका ४ वटा म्युचुअल फन्डहरुले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये कुमारी धनवृद्धि योजनाले चालु आर्थिक वर्षको साउन महिनामा ३७ लाख ७९ हजार रुपैयाँ कुल घाटा व्यहोरेको छ । गत असारमा फन्डले १८ करोड २६ लाख नाफा कमाएको थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार फन्डको न्याभ १२.०१ रुपैयाँ छ […]

