नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आजबाट खुल्ला
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो जारी पूँजी पचहत्तर करोडको ३० प्रतिशतले हुन आउने बाइस करोड पचास लाख रुपैंया रकम बराबरको प्रति शेयर रु. १ सयका दरले २२ लाख ५० […]

