अहिलेको सरकार पनि विगतको भन्दा फरक पाएनौँ : अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको सरकार र पहिलेको सरकारमा कुनै फरक अनुभति गर्न नसकेको बताएका छन् । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुको मान मर्दन गरेको आरोप लगाए । उनले जेनजी विद्रोहबाट बनेको […]

