आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज सबै मन्त्री र सचिवसँग छलफल गर्दे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आगामी अर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

