‘निर्धक्क भएर’ सेनाको अडान व्यक्त गरिरहने इजरायली सेनाप्रमुखको भनाइ
काठमाडौं । इजरायली सेनाका प्रमुखले सुरक्षा क्याबिनेटको बैठकमा सेनाको अडान निर्धक्क भएर राख्ने बताएका छन् । सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजाका लागि युद्धका योजनाबारे छलफल हुने सुरक्षा क्याबिनेटको बैठकअघि ’निर्धक्क भएर’ सेनाको धारणा व्यक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकको पूर्वसन्ध्यामा इजरायली सञ्चार माध्यममा प्यालेस्टाइनको तहसनहस भएको क्षेत्रमा अगाडि बढ्ने बाटोबारे क्याबिनेट […]

