जेनजी आन्दोलनका क्रममा लुटिएको ग्यासगन खोला किनारमा भेटियो
विराटनगर । झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा हतियार फेला परेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिहान गेउरीय खोलाको किनारमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार बिहान साढे ६ बजेको समयमा कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै रहेको गेउरीय खोला किनारमा हतियार […]

