नेपाल वायुसेवा निगमलेकर्मचारी कटौती गर्दै
काठमाडौं । नेपाल वायुसेवा निगमले संस्थालाई चुस्त दुरुस्त बनाउने र आर्थिक दायित्व कम गर्ने उद्देश्यले गरेको छ। निगमका अनुसार व्यवस्थापनले करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत ६ जना कर्मचारीको सेवा अवधि मंगलबारदेखि नै लागु हुने गरी अन्त्य गर्ने निर्णय गरेको हो। निगमले यो सुधारात्मक कदम हालको बदलिँदो परिस्थितिलाई सम्बोधन गर्न र निगमको आर्थिक भार कम […]

