सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ […]

