एचएलआई लार्ज क्याप फन्डको ३ कम्पनीमा १ अर्ब भन्दा धेरै लगानी, नेपाल पुनर्बीमा कम्पनीमा मात्रै ४२ करोड ५० लाख
काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एचएलआई लार्ज क्याप फन्डले असोज महिनामा १५ करोड ३२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । वित्तीय रिपोर्ट अनुसार फन्डले असोजमा १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर होल्ड गरेको देखिएक छ । त्यस्तै, २८ करोड ३४ लाख रुपैयाँको ऋणपत्रमा लगानी छ । फन्डको […]

