४९ लाख धरौटी बुझाएर छुटे दिपेन्द्र अग्रवाल
काठमाडौं । सेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार अग्रवालले ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । सिआइबीका अनुसार अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार धरौटीमा छाडिएको हो। उक्त कानुनी व्यवस्थाले अनुसन्धान अधिकारीलाई सरकारी वकिलको […]

