१ खर्ब १६ अर्बको पेट्रोलियम पदार्थ आयात
काठमाडौ । भन्सार विभागले आयात व्यापारमा पेट्रोलियम पदार्थको वर्चस्व रहेको बताएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थ एक खर्ब १६ अर्ब ३१ करोड रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थ मध्ये डिजेल ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ, पेट्रोल ३२ अर्ब १४ करोड ९३ […]

