राजस्व र रोजगारीमा नाडाको योगदान, अटोमोवाईल उधोगको संरक्षण आवश्यक
काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ । सो भेटघाट तथा छलफलमा अध्यक्ष उपे्रतीले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त […]

