गरिमा विकास बैंकको साधारणसभा सम्पन्न,दिलिप प्रताप खाँड अध्यक्षमा निर्वाचित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले  अठारौं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । उक्त साधारण सभाले संचालक समितिले प्रस्तुत  गरेका  प्रस्ताव पारित गरेकाे छ । सभाले आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर […]

आज माघ सङ्क्रान्ति ,थारू समुदायले नयाँ वर्षका रूपमा माघी मनाउने

काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]

सहकारी संस्थाको नियमन गर्न राष्ट्र बैङ्कबाट निर्देशिकाको मस्यौदा तयार, ५० प्रतिशत कृषि,उद्योग र व्यवसाय लगानी गर्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले  बचत तथा ऋण सहकारीलाई नियमन गर्ने भएको छ।  लागि राष्ट्र बैंकले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि निर्देशिकाको मस्यौदा  जारी गर्दै निर्देशिका मापदण्ड’ को मस्यौदा माथि सुझाव माग गरेको छ  । प्रस्तावित  निर्दैशिकाको मस्यौदा माथि  २०८१ माघ मसान्तसम्म सुझाव दिन आग्रह गरेको छ ।  प्रस्थावित मस्यौदामा  बचत […]

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरे ४ अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज गत शुक्रबार सरकारले जारी गर्न सिफारिस गरेका सुसासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिबृदि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, आर्थिक कार्यबिधि तथा वित्तिय दायित्व पहिलो संशोधन अध्यादेश २०८१ , नीजीकरण […]

केएनपी नेरोलेक पेन्ट्सको विशेष फेस्टिभ इस्किम अन्तर्गतको विजेता घोषणा

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले आफ्नो विशेष फेस्टिभ इस्किम अन्तर्गत ग्राहकहरुलाई केएनपीको रङ्गमा दङ्ग बनाउने अवसर ल्याएको थियो। यस योजनाले उत्सवको रमाइलो सँगै बम्पर पुरस्कारको रूपमा ५ लाख बराबरको सुन जित्ने मौका पनि उपलब्ध गराएको थियो। “केएनपीको पर्वसंगै रङ्गमा दङ्ग, ५ लाख बराबरको सुन सङ्ग” योजनामा केएनपीको सेलेक्टेड पेन्ट्स खरिद गर्ने १०० जना भाग्यशाली ग्राहकहरुले ब्राण्डेड […]

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, ३.६५ बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । […]

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको (आईआईएन) छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले (आईआईएन) छैठौं वार्षिक सम्पन्न गरेको छ  । साधारणसभाको  उद्घाटन नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहाल गरेका थिए । सभाको उद्घाटन कार्यक्रममा उनले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिएका थिए । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक […]

सरकारले गर्यो १३ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गत पुष २६ मा  बसेको मन्त्री परिषद्को वैठकले १३ जना निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणि सचिवको सरुवा गरेको छ । सरकारले सरुवा गरेका सचिवहरुमा दिनेश भट्टराइलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यलय सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनका सचिव भरतमणि सुवेदीलाई उपराष्ट्रपतिको कार्यलय, युवा तथा खेलकुद मन्त्रालयका सचिव […]

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक बर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा तोक्ने निर्णय गरेको छ ।