लिवर्टी ईनर्जीद्धारा हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आफ्नो सञ्चालक र आधारभुत शेयरधनीहरूलाई हकप्रद शेयर बापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद शेयरको रकम चाँडो बुझाउन निर्देशन दिएको हो । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नेपाल […]

