विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी , युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो । काठमाडौंको […]

सातै प्रदेशका स्टार्टअपहरुको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४’ आयोजना हुँदै

काठमाडौं । देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टाअप र इन्नोभेसनहरुको प्रदर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठुलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहनेछ । […]

बाढी पहिरोको ४७ करोड बीमा दाबी रकम भुक्तानी, यस्तो छ कम्पनी अनुसारको भुक्तानी

काठमाडौं । गत असोज १० गतेदेखिको अविरल वर्षातको कारणबाट भएको क्षतिको बीमा दाबी बीमा कम्पनीहरुले भुक्तानी दिन थालेका छन् । बीमा कम्पनीहरुले माग दाबीको मूल्यांकन गर्दैै बीमा रकम भुक्तानी प्रदान गर्न सुरु गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । कात्तिक २० गतेसम्मको विवरण अनुसार बीमा कम्पनीहरुले बाढी पहिरोबाट भएको क्षतिको हालसम्म ४७ करोड ११ लाख […]

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप निम्तिएको छ । केबलकार बनाउन दिने र नदिने पक्षबीच शुक्रबार शुक्रबार झडप भएको हो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका(१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु […]

सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

भक्तपुरमा तराईको झल्को दिने छठ पर्व सम्पन्न

काठमाडौं । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थ्ये भने कोही निभेका बत्ती बाल्दै थिए । तराईको झल्को दिने गरी […]

नेपाल प्रिमियर लिगको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौ: ब्रान्ड लजिक

काठमाडौं ।  नेपाल क्रिकेट संघ(क्यान) ले आफै आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ। नेपाल प्रीमियर लीगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुशार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण अधिकारका लागि अन्तिम चरणको छलफल भइरहेको छ। ब्राण्ड लजिकका प्रमुख कार्यकारी […]

श्रम गन्तव्यको भाडादर दोब्बरले महँगियो, मारमा वैदेशिक रोजगारीका श्रमिक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न सञ्चालन समय कटौती गरेसँगै हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)काले विमानस्थलको स्तरोन्नतिका लागि आज (शुक्रबार)बाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागेको हो । उडान अवधि कटौती भएसँगै एयरलाएन्स कम्पनीहरुले नेपालको प्रमुख श्रम गन्तव्य मूलुकहरुको हवाई भाडा बढाएका हुन् । कम्पनीहरुले श्रम […]

अमेरिकी फेडले ब्याजदर घटायो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाएको छ । फेडले बिहीबार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएको एक दिनपछि फेडले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो । नीति निर्माताहरूले अमेरिकी केन्द्रीय बैंकको प्रमुख ऋण दरलाई ४.५०% र […]

जेट एयरवेजलाई लिक्विडेसनमा लैजान भारतीय अदालतको आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले दिवालिया जेट एयरवेजलाई लिक्विडेसनमा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एयरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया समाप्त भएको छ । एक समय देशको दोस्रो ठूलो एयरलाइन्स रहेको जेट एयरवेजले पाँच वर्षअघि नगद सकिएपछि र यसका विमानहरू ग्राउन्डेड भएपछि सञ्चालन […]