नागढुंगा सुरुङ मार्ग: ४ वर्ष ८४ प्रतिशत भौतिक प्रगति, अर्को वर्षको कात्तिकसम्म सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । नेपालको पहिलो सडक सुरुङ मार्ग ‘नागढुंगा’को भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ । सुरुङ मार्ग निर्माण सम्झौता भएको ६३ महिनामा ८४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । आयोजनाको हालसम्मको वित्तीय प्रगति भने ७६.६८ प्रतिशत छ । नागढुंगा सुरुङ मार्ग ४२ महिनामा सम्पन्न गर्ने गरी सडक […]

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन भौतिक पूर्वाधार मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिनुभएको छ । निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन् । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उनले दिए । सडक […]

कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउपालिका अध्यक्ष […]

सिटी एक्सप्रेस मनि ट्रान्सफरको पठाएको रकम १८ गुणा बढी पाउने योजनाको विजेता भने निराजन ढकाल

काठमाडौं ।सिटी एक्सप्रेस मनि ट्रान्सफरले  ”१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत मेगा बम्पर उपहार ”आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/ प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय विद्दुतिय प्रणालीद्वारा विजेता […]

दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो […]

उर्जा विकास मार्गचित्र मन्त्रीपरिषद्वारा स्वीकृत, सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला

काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रीपरिषद्वारा स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब […]

अडिट गर्ने समयमा काठमाडौं महानगरको कर्मचारीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरीक्षण गर्ने समयमा कर्मचारीहरु बिदामा बस्न नपाउने भएका छन्। काठमाडौं कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै कर्मचारीहरुलाई अडिट गर्ने समयमा बिदामा नबस्न निर्देशन दिएको हो। अडिट अवधिभर सबै विभाग प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारी तथा सबै वडासचिव, लेखा प्रमुख, राजश्व हेर्ने कर्मचारीलाई बिदामा […]

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निस्शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ […]

आरबीबी म्युचुअल फन्डले नयाँ योजना ल्याउन धितोपत्र सँग माग्यो अनुमति

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नयाँ योजना ल्याउने प्रक्रिया अगाडि बढाइएको छ। योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले ‘आरबीबी फोकस्ड ४०’ नाम नयाँ म्यचुअुल फन्ड सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यस योजनाका इकाइहरु सार्वजनिक निष्कासन गर्न योजना व्यवस्थापकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा आरबीबी मर्चेन्टले यस […]

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन

काठमाडौं । अंग्रेजी नयांँ बर्ष २०२५ को शुरुवातसंगै प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’ सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न […]