बोटलर्स नेपालको ४६ औं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको छयालिसीऔं साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ । मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने र प्रबन्ध […]

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छिन् । समुद्री सतहबाट एक हजार आठ सय २३ […]

घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्य घटेको  छ  । आज साताको अन्तिम कारोबारको दिन  शुक्रबार सुन  प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ भएको सुनको मूल्य आज प्रतितोला ५०० ले घटेर प्रति तोला १ लाख ५० हजार २०० कायम भएको छ  ।आज प्रति १० ग्राम सुनको शुक्रबाट  प्रति १० ग्रामको मूल्य १ […]

सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ । ती कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ भोलि पुस १५ गते तुम ल्होसारको सार्वजनिक बिदा परेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीहरुले ती कम्पनीको लाभांश पाउन र […]

देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको […]

आइएमई समूहको लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा […]

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समिति द्वारा तरकारीको मूल्य निर्धारण

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार  आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ४०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो (भारतीय) प्रतिकेजी रु […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको  छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार , अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा रहेको छ  । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ […]

बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा उठाउन सकस, २० अर्बले घटाए विपन्न वर्ग कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप […]

साताको शेयर : सम्पूर्ण सूचक सकारात्मक, ५६ अर्बले बजार पुँजीकरण रकम र १७ करोडले कारोबार रकममा वृद्धि

काठमाडौं । यो साता ४ दिन खुलेको शेयर बजारका समूह परिसूचक बाहेक सम्पूर्ण सूचकहरु सकारात्मक रह्यो । साताभर खुलेको शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण सकारात्मक रह्यो । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार […]