कीर्तिमानी मूल्यमा पुगेर सुनको भाउ फर्कियो
काठमाडौं । आज सुनको मूल्य आज घटेको छ । दसैँ सकिएपछि लगातार रूपमा बढेको सुनको मूल्य बिहीबार प्रति तोला ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रति तोला १ लाख ६६ हजार ७ सय […]

